विविध
धौलागिरि प्रथमको चुचुरामा पहिलोपटक नेपाली महिला
काठमाडौँ – संसारको सातौं र नेपालको छैटौं ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि प्रथम हिमालको चुचुरामा पहिलोपटक नेपाली महिलाले पाइला राखेका छन् । पासाङ ल्हामु शेर्पा (अकिता) र पूर्णिमा श्रेष्ठले म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको धौलागिरि हिमालमा पहिलोपटक शुक्रबार बिहान ५:३० बजे आरोहण गरी कीर्तिमान बनाएका हुन् ।...
ओखलढुंगाको चम्पादेवी बस दुर्घटना,एक घाईते
ओखलढुंगा -ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् । बा३ख९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे भन्ने स्थानमा सडकमा चिप्लिएर पल्टिएको हो । सो दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य...
मुख्यमन्त्री कार्यालमा अख्तियारको छापा,बिरोधमा जसपाले आन्दोलन गर्दै
काठमाडौँ – प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन घोषणा गरेको छ । जसपाको प्रदेश २ मधेस कमिटीले विज्ञप्ति जारी गरी आजदेखि आन्दोलन थाल्ने जानकारी दिएको हो । आज शनिबार साँझ प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा अख्तियारविरुद्ध मसाल...
आमाको नामबाट नागरीकता दिन सर्वोच्चको आदेश
काठमाडौँ – सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ। काठमाडौँ महानगरपालिका ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आमाको मात्र नाम...
चिरामा बाँडिएका माओवादीहरु मिलेर जनयुद्ध गरौँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न चिरामा बाँडिएका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुश्मनको घेरा तोडेको बताए । प्रचण्डले आफूहरू फुटेपछि...
पानीको बोतलमा ओलीको तस्बिर
हेटौँडा ।आजवाट ललितपुरको गोदावरीमा सुरु भएको एमालेको विधान महाधिवेशको प्रचारप्रसार व्यापक गरीएको छ । एमालेकै अरु सभा सम्मेलन भन्दा फरक देखीएको आजको विधान महादिवेशनमा वितरण गरीएको पानीको वोतलामा समेत एमाले अध्यक्ष केपि ओलीको तस्वीर टासिएको छ । एमाले नेता कार्यकर्ता माझ लोकप्रिय रहेका ओलीको तस्वीरले कार्यक्रम स्थलमा रहेको बिजुृलीका...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म...
ट्वायलेटमा फ्लश गर्न भुल्नुभो ? सावधान, जान पर्ला जेल !
एजेन्सी । तपाईं ट्वाइलेट प्रयोग गरेपछि फ्लश गर्नुहुन्छ कि गर्नुहुँदैन ? गर्नुभयो भने राम्रो हो । यदी फ्लश गर्नुभएन भने तत्कालैदेखि आफ्नो बानी सुधार्नुहोस् । किनकी ट्वाइलेटमा फ्ल्स नगर्दा हाम्रै मुलुकमा तपाईंले नराम्रो गाली खानेदेखि तपाईंलाई कसैले राम्रो नसोच्नेसम्म हुन सक्छ । नेपालमा मात्र हैन, पछिल्लो समय ट्वाइलेटमा गरिने...
करौडौँ ठगीका बादशाह झा कारागार चलान
विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ झाले करोडौ रुपैयाँ ठगी गर्दै आएका थिए । करिब...
दोब्बर बढ्यो खाने तेलको मुल्य
हेटौँडा । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको हो । नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुुई वर्षको बीचमा काँचो तोरीको...