पत्रपत्रिका

१३ वर्षमा भारतको कोठी पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंदा …

१३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पु¥याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पु¥याइएको थियो। कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पु¥याएका थिए। बालिकाका बुवा सानैमा...

दैनिक दुईवटा झोलुङ्गे पुल निर्माण

देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् । सरकारले चालू आर्थिक वर्षमा ७३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभर नौ हजार...

देउवाविरुद्ध आक्रामक बन्दै पौडेल समूह

नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो । नयाँ अधिवेशन मिति तोकेर...

एमालेमा तेस्रो धारका नेताहरू ओलीले धोका दिएको भन्नेमा एकमत

गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य,...

वागमतीमा गठबन्धनको सरकार पक्का

मकवानपुर। वागमती प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । नेकपा एमाले विभाजनपछि निर्वाचन आयोगले आइतबार दल विभाजनको आधिकारिक पत्र पठाएर नेकपा (एकीकृत समाजवादी)लाई संसदमा दलको मान्यता दिएसँगै विपक्षी गठबन्धनबाट नयाँ सरकार गठन प्रक्रिया अघि बढाइएको हो । नेकपा (एस)ले संसदीय दलको बैठक बसेर २ भदौमा...

कहिले सल्टेन संसद्को गतिरोध ?

सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। आइतबार पनि...

फेवातालको २५ सय रोपनी जग्गा व्यक्तिको नाममा

पटक–पटक समाचार आउँछ– फेवातालको पानीमुनिको जग्गा  पनि व्यक्तिका नाममा। तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन। यहाँ दुई प्रश्न उब्जिन्छ– एक, पानीमुनिको जमिन व्यक्तिका नाममा कसरी दर्ता भयो ? दुई, त्यस्तो दर्ता खारेज किन भएन ? पहिला दोस्रो प्रश्नको उत्तर खोजौं। तालको...

त्यागकी लक्ष्मी : अष्टलक्ष्मी

काठमाडौँ । ठूलै राजनीतिक उथलपुथल नभए वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य चाँडै सत्ताबाट बाहिरिनेछिन् । विभाजन संघारमै पुगेको समयमा भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्य एक सातामै प्रदेशसभामा अल्पमतमा परेकी थिइन् । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले भदौ २ मा एकाएक दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए ।...

वागमतीको मुख्यमन्त्रीमा विपक्षीको दौडधुप

मकवानपुर । वागमती प्रदेशको मुख्यमन्त्री बन्न विपक्षी गठबन्धनका नेताहरूको दौडधुप सुरु भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै विपक्षी गठबन्धनको सरकार बन्ने निश्चित भएको थियो । एकल बहुमत रहेको एमालेबाट मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएर १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) मा गएसँगै अल्पमतमा परेकी थिइन् ।...