समाज/राजनीति

बकैया १ मा रास्वपाको संगठन विस्तार

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी  बकैया गाउँपालिका समितिले वडा नं १  मा संगठन विस्तार गरेको छ । शुक्रबार  पार्टी बकैया गाउँपालिका सभापति अमर दङ्गालको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । बकैया गाउँपालिका वडा नम्बर १ मा भएको रास्वपा प्रथम वडाभेलाले क्षेत्र...

हेटौंडामा रास्वपाको वनभोज

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटौंडामा वनभोज तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तपोवनधाम स्थित समसामयिक राजनीतिक विषयको अन्तक्रियासहितको वनभोज कार्यक्रमको आयोजना गरिएको हो । जिल्लामा पार्टी विस्तार भएपछीको पहिलो पटक आयोजना गरिएको वनभोज तथा परिचयात्मक कार्यक्रममा प्रदेश जिल्ला र वडातहका...

कांग्रेस मकवानपुरको जिल्ला भेला पुस तीन गते

मकवानपुर। नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला आउँदो पुस तीन गते हेटौंडामा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति बुद्ध लामाले पुस तीन गते हुने जिल्ला भेलाको तयारी तीब्र पारिएको जानकारी दिए । उनले यसपटकको भेला विशेष रहने भन्दै भेलामा राजनीतिक रुपमा बनेका संरचनालाई सामाजिक तथा आर्थिक...

रिद्धिसिद्धिको खानी उत्खननमा रास्वपाको ध्यानाकर्षण

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा संचालित ऋद्धिसिद्धि सिमेन्ट उद्योग संचालनमा राष्ट्रीय स्वतन्त्र पार्टी राक्सिराङ्गले ध्यानाकर्षण जनाएको छ। सिमेन्ट उद्योग संचालन बाट उक्त क्षेत्रको बातावरणमा परेको असर र उक्त भेगका जनताले भोग्दै आएको समस्या बारे मंगलबार पार्टी समितिले गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई ध्यानाकर्षण गराएको हो । यश आर्थिक बर्षमा खानिको...

टिकटक माथिको प्रतिबन्ध लामो समय नजाने प्रधानमन्त्रीको संकेत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले टिकटक बन्द गर्ने निर्णयमा लचकता प्रस्तुत गरेका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, “यो बन्द गर्नुपर्‍यो भन्ने आवाज धेरैतिरबाट आएको हो । काँग्रेस सभापति, एमाले अध्यक्षले पनि पटक पटक भन्नुभएको हो । मैले त विवाद हुन्छ कि भनेर...

दुर्गा प्रसाईं आफ्नै घरमा ‘नजरबन्द’

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । उनलाई भक्तपुरस्थित घरबाट बाहिर निस्किन नदिन प्रहरी टोली खटाइएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ)को टोलीले अहिले प्रसाईंको घरलाई वरपरबाट घेरेको छ । हिजो बिहीबार बल्खुमा प्रदर्शनपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गर्दै आज...

जनतालाई सेवा दिने विषयमा गम्भिर हुनपर्छ : मन्त्री मोक्तान

मकवानपुर । नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनतालाई सेवा दिने विषयमा गम्भिर भएर लाग्न कर्मचारीहरुलाई आग्रह गरेकी छिन् । मन्त्री मोक्तान्ले कर्मचारीहरुलाई मर्यादित र जिम्मेवार भएर जनताको सेवामा लाग्न सुझाव दिइन् । बिहिबार हेटौंडामा भएको शुभकामना आदानप्रदानसहित अन्तरक्रिया कार्यक्रममा कर्मचारी स्वास्थ्यकर्मीहरुले विभेदकारी...

माओवादीकै नेतृत्वमा ब्यवस्था परिवर्तन भएको हो : मोक्तान

मकवानपुर । माओवादी आन्दोलनसँगै लामो संघर्षबाट राज्य व्यवस्थामा परिवर्तन आएको नेकपा (माओवादी केन्द्र)की केन्द्रिय सदस्य एवम् मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले बताईन्। आईतबार नेकपा (माओवादी केन्द्र) जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको थाहा नगरपालिका वडा नम्बर ५ को सम्मेलनलाई सम्बोधन गर्दै मोक्तानले परिवर्तन पश्चात् प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि...

एमाले मकवानपुरको अधिवेशन माघ महिनाभित्र

मकवानपुर । नेकपा (एमाले) मकवानपुरको जिल्ला र पालिका तहको अधिवेशन माघ महिनाभित्र गरिसक्नुपर्ने भएको छ । एमालेले माघ महिनाभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेसँगै मकवानपुरमा अधिवेशन हुने निश्चित भएको छ । पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय...

मनहरीमा नेकपा(एस)को वडा कमिटीनै एमाले प्रवेश

मकवानपुर। मकवानपुरको मनहरी –९ को नेकपा (एकिकृत समाजवादी)को वडा कमिटीनै नेकपा (एमाले) प्रवेश गरेको छ । आज एमाले मनहरी गाउँपालिका कमिटीको आयोजनामा दशै, तिहार, नेपाल सम्वत र छट पर्बका अवसरमा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम र पार्टी पुनर मिलन कार्यक्रमका अवसरमा वडा कमिटीका सबै पदाधिकारी र...