समाज/राजनीति
प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति जुटेन, संसद बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो । तर सहमति जुट्न नसकेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको नेकपा एमालेका सचेतक महेश...
रवि लामिछानेको टिप्पणी : संसद नचल्ने तर मात्र बार्गेनिङ चल्ने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद नचल्ने तर मात्र बार्गेनिङ चल्ने टिप्पणी गरेका छन् । सोमबार सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले लेखेका छन् ‘ बर्षौदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानून बनाउनु पर्ने छ, कयौं कानूनमा संशोधन गर्नुपर्ने छ,...
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन भए संसद खुल्छ : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र जनताले उठाएको उच्च स्तरीय छानविन समितिको बनाउने मागमा सहमति भए अवरुद्ध संसद खुल्ने बताएका छन् । शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन पनि...
माओवादी केन्द्रीय कार्यसमिति बैठक सकियो : यस्ता छन् निर्णय
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । काठमाडौंमा पाँच दिनसम्म चलेको, बैठकले २५ वटा जति समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपश्चात उनले, जनतामा माओवादी विशेष रुपान्तरणकोलागि अभियान भन्ने नारासहित तीन महिने महाअभियानमा जनताको घर घरमा आठौं...
मन्त्रालय फुटाएर शपथ लिएको ७७ दिनपछि चित्रकारलाई जिम्मेवारी
मकवानपुर । बागमती प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले मन्त्री नियुक्त भएको ७७ दिनपछि जिम्मेवारी प्राप्त गरेका छन् । जेठ ७ गते विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका चित्रकारले आइतबारबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका हुन् । लामो समयदेखि जिम्मेवारी विहीन अवस्थामा रहँदै आएका उनलाई प्रदेश सरकारले मन्त्रालय...
विद्रोहको औचित्य पुष्टि गरी छलफल सुरु भएको छ : उप महासचिव तुलाधर
काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका उपमहासचिव डाक्टर गंगालाल तुलाधारले नेकपा एमालेसंग विद्रोह गरी छुट्टिएको औचित्य पुष्टि गर्ने गरी छलफल थालिएको बताएका बछन् । आइतबार नेकपा एसको स्थायी कमिटी बैठकपछि उनले अब बस्ने केन्द्रीय कमिटी र आगामी भदौमा गर्न लागेको पोलिटव्युरोको बैठकमा समेत एमालेसंगको विद्रोह र औचित्य स्थापित...
पुँजीपती वर्गले उद्योग व्यवसाय संभ्रान्त परिवार भन्दा बाहिर लान दिएनन् : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले दलालको पछाडि रहेर पूँजीपती वर्गले नेताहरुसंगको सेटिङ मार्फत नियतवस व्यापार,व्यवसाय र उद्योगधन्दा निश्चित संभ्रान्त परिवार भन्दा बाहिर लान नखोजेको आरोप लगायका छन् । भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा नेता बस्नेतले एमालेलाई यति,ओम्नी जस्ता प्रकरणमा लागेको भ्रष्टाचारको आरोपबारे प्रष्टीकरण दिदै नेपालमा दलालका...
१० दिने अभियान लिएर गाउँ पस्यो कांग्रेस
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न हेतु शनिबारदेखि गाउँ पसेको छ । गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गर्दै सांगठनिक सुधारका लागि कांग्रेसले गाउँगाउँमा पुगेर पार्टीलाई क्रियाशिल र लथालिङ्ग रहेको संगठनहरुलाई सुदृढ गर्न लागिपरेको हो । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई...
प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि भयो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको दावी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुङगो लगाउँन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ...
माओवादी केन्द्रद्वारा २२ जना केन्द्रीय सदस्य थप
काठमाडौं । नेकपा माओवादी केन्द्रमा थप २२ जना केन्द्रीय सदस्य थपिएका छन् । बुधबारदेखि जारी रहेको केन्द्रीय समिति बैठकले पार्टी विधानअनुसार ३५ प्रतिशत महिला पु¥याउन २२ जना सदस्य थप गरेको केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार अब केन्द्रीय कमिटी ४०७ जनाको बनेको छ। पार्टी संगठन भद्दा...