समाज/राजनीति

उपनिर्वाचनमा होमियो रास्वपाः सातै प्रदेशमा तोकिए ‘कमाण्डर’

काठमाडौं । संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ । पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि फाइनल गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं...

हेटौंडा–१२ मा उपनिर्वाचनको चर्चा, यसपटक कसले मार्ला बाजी ?

हेटौंडा । निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिष्प्रर्धीका रुपमा देखापरेका छन्...

दीपक मनाङेको सांसद पद के हुन्छ ?

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । गुन्डानाइके मनाङेको समूहले ०६१ मा अर्का गुन्डानाइके चक्रे मिलन (मिलन गुरुङ)लाई खुँडा प्रहार गरी हत्या प्रयास गरेको घटनामा यो फैसला भएको हो । यो मुद्दामा काठमाडौं जिल्ला अदालतले...

माओवादी निकट सङ्गठनको हेटौंडा शुभकामना आदानप्रदान 

हेटौंडा । हेटाैँडामा बुधबार नेपालीहरुको महान पर्व दशैँ, शुभदीपावाली, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । नेकपा माओबादी केन्द्र निकट वाईसीएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको हो । वाईसीएल नेपाल मकवानपुर...

रास्वपा प्रवक्ता मनिष झाले भनेः देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रकाउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो । शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् । पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा...

बागमती प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य

हेटौंडा । बागमती प्रदेशसभाको चालु(बर्षे) अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य गरिएको हो । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद दोवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका...

वर्षे अधिवेशन अन्त्यका लागि बागमती प्रदेश प्रमुखसमक्ष सिफारिस

हेटौंडा । बागमती प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश सरकारले सिफारिस गरेको छ । मंगलबार साँझ हेटौंडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १६ गते मध्यरातबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले नेपालको संविधानको धारा १८३ को उपधारा...

बागमती र मधेसका श्रम मन्त्री बिच अनुभव आदानप्रदान

हेटौंडा। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन र मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायबीच भेटघाट तथा अनुभव आदानप्रदान भएको छ। मंगलबार बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। श्रम मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा मन्त्री महर्जनको...

बागमतीमा सरकार गठनको दुई महिनापछि आयो न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

हेटौंडा । बागमती प्रदेश सरकारले सरकार गठन भएको दुई महिनापछि आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । ६७ बुँदे साझा कार्यक्रममा योजना बैंक स्थापना देखि प्रदेश प्रहरी र अनुसन्धान युनिट स्थापनास्म्म रहेको छ । कार्यक्रममा ३ वर्ष मुनिको बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ सेवा...

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले...