समाज/राजनीति
ओलीको बहिर्गमन पक्काः भावी प्रधानमन्त्री को ?
काठमाडौं । प्रतिनिधी सभा विघटन सम्बन्धी निर्णय सर्वाेच्च अदालतले बदर गरेपछि अब भावी प्रधानमन्त्री को बन्छ भन्ने बहस सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको सत्ता अब स्वत संकटमा परेको छ । अदालतले नै १३ दिनभित्र संसद बोलाउनु भन्ने आदेश दिईसकेको छ । त्यस अघि नै ओलीले राजीनामा गर्नेछन्...
प्रतिनिधी सभा पुनस्थापनाको खुसीः माधव प्रचण्ड एक अर्कालाई खुवाए लड्डु
काठमाडौं । प्रतिनिधी सभा पुनस्थापनाको खुसीमा नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले एक अर्कालाई लड्डु खुवाएका छन् । बिहिबार हुने आम सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्धयले एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेका हुन् । माधव प्रचण्डले भोली हुने बिरोध सभालाई विजय सभामा परिणत गरि सम्बोधन गर्ने बताएका...
अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरू भयो : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती रहेको बताएका छन् । प्रतिनिधि सभाको विघटन सम्बन्धि सर्वोच्च अदालतले बदर गर्ने निर्णयबारे सामाजिक सञ्जालमा लेख्छन् : “प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलाबारे तर्क वितर्क गर्न सकिन्छ। तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई...
ओली पतनलाई बाबुरामद्वारा ‘भष्मासुरको वध’सँग तुलना, भनेः मेरो त रोगै निको भए झैं भो
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटनका विरूद्धमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । उपचारका क्रममा भारतमा रहेका भट्टराईले अदालतको निर्णयालाई हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं रहेको बताएका हुन् । उनका अनुसार सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको...
यस्तो छ संसद विघटन विपक्षमा सर्वोच्चले गरेको फैसला (पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतले पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् पुनःस्थापना गरेको छ । यस्तो छ सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ :
घरबाटै वृद्ध दम्पती बेपत्ता : छानबिन माग गर्दै जनकपुर-जलेश्वर सडक अवरुद्ध
जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा-५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर-जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका-५ सहोडवास्थित आफ्नै...
व्युँतियो ओलीले विघटन गरेको संसद, सर्वोच्चको ऐतिहासिक फैसला
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै प्रतिनिधिसभा ब्यूँतिने भएको छ ।
राष्ट्रपतिले भेटिन जापानी राजदूत
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गरेकि छिन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।
केपी ओली र देउवालाई जेल हाल्छौंः मिश्र
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले देश बिगार्ने नाइके नै ओली र देउवा भएकाले उनीहरुलाई आफ्नो पार्टीको सरकार आएप िछ नख्खु जेलमा कोच्ने चेतावनी दिएका हुन् । प्रतिनिधी सभा विघटन विरुद्ध...
पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान...