समाज/राजनीति

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ र ज्ञापनपत्र

काठमाडौं । नेकपा निकट विद्यलर्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा नेपाल आयल निगम घेराउ गरेको छ । संगठनका सह संयोजक रञ्जित तामांगको नेतृत्वमा अनेरास्ववियूका कार्यकर्ताहरुले निगम घेराउ गरेका हुन् । घेराउ कार्यक्रमपछि सह संयोजक तामांगले निगम महाप्रबन्धक सुरेन्द्र पौडेललाई मूल्य वृद्धि फिर्ता लिन ज्ञापन पत्र पनि बुझाएको...

भारतको साँढे २६ करोडअनुदानमा बन्ने भयो विद्यालय

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गरेका छन्। कागेश्वरी नगरपालिका-५, थलीमा पुनर्निर्माण हुन लागेको नमूना विद्यालय...

चार वर्षदेखि सम्पर्कमा नआएका संसद्‍का कर्मचारी अधिकारी बर्खास्त

काठमाडौं । चार वर्षदेखि सम्पर्कमा नआएका संसद्‍ सचिवालयका एक कर्मचारीलाई बर्खास्त गरिएको छ । संसद्‍ सचिवालयमा नायब माइक सञ्‍चालक पदमा रहेका प्रलाद अधिकारीलाई कारबाही गरेको हो । २०७३ माघ २५ देखि कुनै पनि बिदा स्वीकृत नगराई उनी सचिवालयमा अनुपस्थित रहँदै आएका छन् । बिना जानकारी बिदा बस्‍ने कर्मचारीलाई गयल...

बिध ल्याबले सरकारबाट पायो ‘ए’ ग्रेडको लाइसेन्स

काठमाडौं । बिध ल्याबलाई स्वास्थ्य मन्त्रालयले ए ग्रेडको लाइसेन्स प्रदान गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो । ल्याबलाई पहिला नै राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रयोगशालाले सञ्चालन अनुमती प्रदान गरिसकेको थियो । कुनै पनि किसिमको स्वास्थ्य परिक्षण गर्न बाहिर धाउन वाध्य बिरामीहरुलाई सहज...

१ हजार सुत्केरी गाईलाई २-२ हजार भत्ता !

काठमाडौं । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपर्दैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख...

ठगका अनेक जुक्तिः विदेशबाट पार्सल आएको भन्दै ठगी

काठमाडौं । विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको छ । उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेको जनाइएको र उनलाई काठमाडौँको गोङ्गबुबाट...

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा अनेरास्ववियूले आयल निगम घेर्दै

काठमाडौं । सरकारले सातामा दुईपटक तेलको मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ । अनेरास्ववियूले बिहीबार बिहान साढे ८ बजे देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने र ११ बजे नेपाल आयल निगम घेराउ गरी निगममा ज्ञापन पत्र बुझाउने भएको हो । सरकारले जनताको ढाड सेक्ने काम गरेको अनेरास्ववियूको...

बिहीबारदेखि देशभर मौसम सफा हुने, गर्मी बढ्ने

काठमाडौं । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । बुधबार रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई...

गाउँका सिंहदरबारः गाउँपालिका अध्यक्ष नै फर्जी उपभोक्ता बनाएर रकम हिनामिनामा

सिन्धुुली । जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको हो । उपभोक्ताहरुले सिमेन्ट र पाइप माग गर्न जाँदा रकम नभएको थाहा हुन आएपछि...