समाज/राजनीति
११ महिना सिंहदरबार नटेकेका प्रधानमन्त्री मुल भवन उद्घाटनको रिबन काट्न आउँदै
काठमाडौं । भूकम्पले क्षतिग्रस्त सिंदरबारको मुल भवन पूर्णतः तयार भएको छ । वि.सं. २०७२, वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले भत्काएको सिंहदरबार मूल भवनको चार मोहोडामध्ये ३ वटा मोहोडाको पुनर्निर्माण सकिएको हो । भवनको पश्चिम मोहोडाको पुनर्निर्माण भने चलिरहेको छ भने बाँकी मोहोडाको प्रवलीकरण सकिएको हो ।...
काटेका बिदा फेरि दिन सुरु गर्छौंः गृहमन्त्री बादल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताउएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक...
मर्चरी नभएर भागरथीको शव अझै आइसमै, कहाँ पुग्यो अनुसन्धान ?
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । “शंकास्पद व्यक्तिलाई सोधपुछ...
सामाजिक सञ्जालले अपराध बढायो, नियमनका लागि निर्देशिका ल्याउँदैछौंः सञ्चार मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आयोजित दोलखाली पत्रकारसँगको अँन्तरक्रिया कार्यक्रममा उनले भने, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।”...
भारतीयसँगको झडपमा दुई नेपाली प्रहरी घाइते
पर्सा । पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव घाइते रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट...
बढ्यो पश्चिमी वायुको प्रभाव, फेरि हिमपात हुने
पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । “यस वायुको प्रभावले...
रिहा भइन राम कुमारी झाँक्री, भनिन्ः प्रतिगमन हार्दैछ
काठमाडौं । करिब पाँच घण्टा लामो प्रहरी हिरासतमा बसेर नेकपा केन्द्रिय सदस्य राम कुमारी झाँक्री रिहा भएकी छिन् । राज्य विरुद्धको अपराधमा महानगरी अपराध महाशाखाले झाक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउ परेपछि सरकारको चातर्फी आलोचना भएको थियो । झाक्रीलाई नयाँ बानेश्वरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।...
काठमाडौंका पाँच ठाउँमा पानी आउने वाटर एटिएम
काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नाराका साथ बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा समेत वाटर एटीएमको उद्घाटन गरेका छन् । सुरुमा रत्नपार्क परिसरमा शंखधर उद्यानको प्रवेशद्वार र त्यसपछि स्वयम्भूमा वाटर एटीएमको उद्घाटन पछि बालाजु पुगेका मन्त्री थापाले उद्घाटनपछि ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का...
राज्यविरुद्धको कसूरमा नेकपा नेतृ झाँक्री पक्राउ
नेकपा माधव-प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन्...
हिन्दुको संख्या कम देखिने गरी जनगणना फारम तयार भन्दै सर्वोच्चमा पर्यो रिट (रिटसहित)
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को फारम हिन्दु धर्मावलम्बीको संख्या कम देखिने तथ्यांक आउने गरी तयार पारिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । केन्द्रिय तथ्यांक विभागले गत भदौ १५ गते राष्ट्रिय योजना आयोगले राजपत्रमा प्रकाशित सूचनाभन्दा भिन्न तरिकाको जनगणना फारम बनाएको हो, जसले हिन्दु धर्मावलम्बीको संख्या कम देखिने...