समाज/राजनीति
प्रेम राई अख्तियार प्रमुख बनेपछि गणेशराज जोशीले दिए रााजीनामा
काठमाडौं । पूर्व सचिव प्रेम कुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको सपथ लिएसँगै कार्यवाहक प्रमुख आयुक्त डा. गणेश राज जोशीले राजीनामा दिएका छन् । आफु भन्दा कनिष्ठलार्य प्रमुख आयुक्त बनाईएको भन्दै जोशीले राजीनामा दिएका हुन् । जोशीको कार्यकाल अझै केहि महिना बाँकी नै थियो । उनी आफैं पनि...
माधव-प्रचण्ड समुह निकट विद्यार्थीद्धारा देशभर एक घण्टा चक्का जाम
काठमाडौं । नेकपा(माधव प्रचण्ड) निकट विद्यार्थीहरुले देशभरका मुल सडकहरु एक घण्टाा जाम गरेका छन् । प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध आन्दोलनरत यो पक्षले बिहान कार्यालय समय सुरु भएपछि एक घण्टा सडक अवरुद्ध पारेका हुन् । राजधानी काठमाडौंमा प्रदर्शनी मार्ग, पुतलिसडक, घण्टाघटर, पुल्चोक, बानेश्वर, मध्यपुर ठिमी, चावहिल...
काठमाडौंको पबमा कुटाइ खाइन नायिका कार्कीले, पिट्ने को ?
काठमाडौं । नायिका सुष्मा कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा कुटाइ खाएकी छन् । आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी छन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।
‘द सेक्रेट्स अफ राधा’ बनाउँदै सौगात
काठमाडौं । नायक सौगात मल्लले चलचित्र निर्माण गर्ने भएका छन् । मल्लले निर्देशक सुवर्ण थापासँग मिलेर ‘द सेक्रेट्स अफ राधा’ नामक चलचित्र बनाउन लागेका हुन् । चलचित्रको माघको अन्तिम सातादेखि छायांकन सुरु हुनेछ । चलचित्रमा मल्लकै मुख्य भूमिका रहनेछ ।
मेयर्स कप सञ्चालन गर्न क्यानलाई महानगरको ५० लाख
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि...
मनाङमा शक्तिशाली भुकम्प, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । मनाङमा शक्तिशाली भुकम्प गएको छ । नेपाल भुकम्प मापन तथा अनुसन्धान केन्द्रले राति ९ बजेर ५९ मिनेट जाँदा नार केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भुकम्प गएको जनाएको हो ।
बिहीबारदेखि देशभर हिउँ पर्ने
काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि...
ल्होसारमा तीन दिन सार्वजनिक बिदा
काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँ सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी तेमाल गाउँपालिकाले पनि...
कोरोनालाई अवसर बनाउँदै सामूहिक आलु खेती
पाल्पा । कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी...
सडकमा किन निस्कँदैछ सेनाका बख्तरबन्द ?
काठमाडौं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमाको अभ्यास गरे । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो । मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले...