समाज/राजनीति
८८ हजारले लगाए कोभिडविरूद्धको खोप, लगाउनेलाई सामान्य ज्वरो तथा वाकवाकी
काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११,...
संसद विघटन भयो, समिति सभापतिहरुले गाडी फिर्ता गरेनन्, फिर्ता नगर्ने ओली पक्षका पनि
काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । संसद विघटन सँगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिको सुविधा पनि खोसिएको छ । तर, सचिवालयले उपलब्ध गराएको सवारी साधन भने सभापतिहरुले अझै फिर्ता गरेका छैनन् । सरकारले...
काठमाडौँमा बर्डफ्लु भेटियो
काठमाडौं काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । बर्डफ्लु पुष्टि भएसँगै आज...
मन्त्री मणि थापाले ‘श्री ५ को सरकारको तर्फबाट लामसलाम टक्र्याउँछु’ भनेपछि…
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपालमा राजनीतिक क्रान्ति सकिएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्खेत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्। श्री ५ को सरकारको तर्फबाट लालसलाम टक्र्याउँछु भन्दै थापाले भने, “हामीलाई थाहा छ हामी किन यहाँ उपस्थित भयौँ।...
कोरोनाबाट कसरी जोगिने ? संक्रमणपछि शरीरमा कस्तो परिवर्तन हुन्छ ?
काठमाडौँ । कोरोना भाइरसको संक्रमणसंगको डाक्टरहरुको लडाई यस्तो भएको छ कि मानौ अपरिचित दुश्मन संग युद्ध लडिरहेको जस्तो छ । यसले मानव शरिरमा कस्तो प्रकारको आक्रमण गर्छ ? संक्रमण पछि शरीरमा कस्तो प्रकारको लक्षण देखिन थाल्छ ? किन मानिस गम्भीर रुपले बिरामी हुने वा मृत्युको आशंका धेरै हुन्छ ?...
गर्मी मौसमका अप्ठ्यारा
गर्मी मौसमको सुरुवात भइसकेको छ । गर्मी मौसममा मानिसमा विभिन्न समस्या देखिन सक्छ । विशेषगरी गर्मीले छाला डढाउने गर्छ । यस्तो मौसममा सजगता नअपनाएको खण्डमा छालासम्बन्धी विभिन्न समस्याबाट ग्रसित हुनुपर्छ । गर्मी मौसममा देखिने समस्याबाट छाला विशेषज्ञजेबिना लामाले बताएकी छिन् : घमौरा गर्मी मौसममा जोकोहीको शरीरबाट पनि पसिना बग्ने...
आँखामा जलविन्दु हुने कारण
जलविन्दु आँखामा हुने रोग हो । युवा तथा बालबालिकाको तुलनामा उमेर बढ्दै गएका मानिसमा यो रोग धेरै देखिन्छ । जलविन्दुको उपचार समयमा भएन भने दृष्टिविहीन हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलविन्दु हुने सम्भावना बढेको पाइन्छ । परिवारमा कसैलाई जलविन्दु लागेको भए वंशानुगत रूपमा पछिल्लो पुस्तामा सर्न...