समाज/राजनीति

परिणाममुखी काम गर्न मन्त्रीहरुलाई एमाले बागमती संसदीय दलको निर्देशन

हेटौंडा । बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट सहभागि भएका मन्त्रीहरुलाई परिणाममुखी काम गरेर देखाउनका लागि संसदीय दलले निर्देशन दिएको छ । प्रदेशको बिभीन्न मन्त्रालयमा एमालेका तर्फबाट सहभागि भएका मन्त्रीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सोमबार एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक पारदर्शीतामा बिशेष ध्यान दिन पनि निर्देशन...

बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री

हेटौंडा । बागमती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ...

कांग्रेसभित्रको विवादले बागमतीमा रोकियो मन्त्रीको शपथ

हेटौंडा । नेपाली कांग्रेसभित्रको विवादले बागमती प्रदेशमा मन्त्रीको शपथ स्थगित भएको छ । मन्त्री नियुक्तिको विषयमा कांग्रेसभित्रको विवाद र नेकपा एमालेको असहमतिले बिहीबार साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री हो । मुख्यमन्त्री बहादुर सिं लामाले बिहीबार आफ्नो दल कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण...

बागमतीको मुख्यमन्त्रीमा काङ्ग्रेसका बहादुर सिं नियुक्त

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश...

एमालेको समर्थनमा काँग्रेसका लामाले आज मुख्यमन्त्रीमा दावि पेश गर्दै

हेटौंडा । नेकपा एमालेको समर्थनमा काँग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दावी पेश गर्न आह्वान गरेसँगै प्रदेको दोस्रो ठुल दलको समर्थनमा काँग्रेसले...

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको तर्क छ। संविधान संशोधनका...

वागमतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलाई विश्वासको मत नदिने

हेटौंडा । नेपाली कांग्रेसले वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । कांग्रेस वागमती प्रदेश समितिको शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता...

बागमतीमा राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत नदिने स्पष्ट पारेको छ। बिहीबार काठमाडौंको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यलयमा बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो। राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनले...

ओलीको प्रमुख राजनीतिक सल्लाहकार रिमाल, आर्थिकमा खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । त्यस्तै...

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट सपथग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री...