समाचार

देशकै पुरानो र मौलिक संस्कृति भजन तथा चुड्का : प्रदेश प्रमुख देवकोटा

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले देशकै पुरानो र मौलिक संस्कृति भजन तथा चुड्का भएकाे बताएका छन् । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालकाे केन्द्रीय बार्षिक साधारणसभा तथा बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा उनले यस्तो बताएका हुन् । देशको पुरानो र मौलिक संस्कृतिको रूपमा रहेको...

महिला उद्यमीले उत्पादन गरेका सामाग्री बिक्रिमा बजारीकरण मुख्य समस्या

हेटौँडा । हेटौंडामा महिला उद्यमी समूह र सञ्चारकर्मी बिच अन्तरक्रिया गरिएको छ । ग्रिन फाउन्डेसन नेपालको आयोजनामा हेटौंडामा महिला उद्यमी समूह र सञ्चारकर्मीबिच अन्तरक्रिया गरिएको हो । ग्रिन फाउन्डेसनले संचालक गरेको तालिम लिएका उद्यमी समूह र मकवानपुरका सञ्चारकर्मीबिच शनिबार गैसस महासंघ मकवानपुरको हलमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागि...

शहरी विकास मन्त्री सिंहले गरे मनहरीको प्रशासकीय भवनको शिलान्यास

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकिय भवनको शिलान्यास गरिएको छ । शनिबार रजैयामा एक औपचारिक कार्यक्रमको बीच उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भवनको निर्माणको कार्य तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका दिएका छन् । नयाँ प्रशासकीय...

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा अधिकारी

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा बालकृष्ण अधिकारी विजयी भएका छन् । १ सय १७ मतदाता संख्या रहेकोमा कुल १ सय ७ खसेको मतमा अधिकारीले ४५ मतका साथ विजयी भएका हुन् । अधिकारीका निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टरकी उम्मेदवार अन्जली थापाले ३६ मत मात्र प्राप्त गर्न सफल भए...

लोकसेवा आयोगका सदस्य खड्काले लिए पदको सपथ

मकवानपुर । एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराएका हुन्...

फास्ट ट्रयाकमा ट्रिपर दुर्घटना, चालकको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई काठमाडौं द्रतमार्गको बाटोमा ट्रिपर दुर्घटना हुदाँ चालकको घटना स्थलमै मृत्यु भएको छ । आज बिहान करिब ८: १५ बजेको समयमा निर्माणाधिन तराई (काठमाण्डौ द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । बकैयाको हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको...

मकवानपुरगढीका युवकलाई बलात्कार मुद्दामा दोषी ठहर

हेटौंडा । छिमेकी महिलालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई जिल्ला अदालत मकवानपुरले ७ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडकबाट पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको बिहीबारको इजलाशले मकवानपुरगढी...

हेटौंडाको विद्युत प्राधिकरणबाट सात करोडको सामान गायब

हेटौंडा । हेटौंडामा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरका सामान गायब भएको छ । सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिशसमेत गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय...

बागमती प्रदेशको ८० प्रतिशत जमिनको माटोमा अम्लीयपना

हेटौँडा। बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ । हेटौँडाको औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या पाएको हो । प्रदेशमा माटो परीक्षणमा करिब ८० प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल...

लागुऔषध गाँजासहित हेटौंडाबाट १ जना भारतीय पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गएराती प्रहरी चौकी लेवत मकवानपुर बाट खटेको प्रहरी टोलिले १ सय ११ केजि लागुऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले पुर्वपश्चिम सडकखण्ड अन्तर्गत मनहरीबाट बिरगंज तर्फ जादैँ गरेको बा १० च...