समाचार

यी हुन् मौद्रिक नीति समीक्षामार्फत केन्द्रिय बैंकले गरेका ४ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइताबार साँझ चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाा गर्‍यो । गभर्नर महाप्रसाद अधिकारीले १३ पृष्ठ लामो समीक्षा गरेपनि नीतिका मुख्यतः ४ बुँदामा मात्र परिवर्तन गरिएको थियो । समीक्षामा मुख्यतः कोरोना प्रभावित उद्यमी व्यवसायीलाई थप राहत दिइयो, असारसम्म ब्याज र किस्ता तिर्नु नपर्ने व्यवस्था...

मौद्रिक नीतिले सेयर बजारलाई राहत दियोः लगानीकर्ता

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बजारलाई राहत दिएको बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले मौद्रिक नीतिको समीक्षापछि सेयर बजार अझै बढ्ने बताए ।   बजारमा चलखेल गर्नेहरु निस्तेज भएः रौनियार छोटेलाल रौनियार अध्यक्ष,...

सेयरधितो कर्जा र घर कर्जाको सिमा कम्तिमा तीन महिना नघट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो र घर कर्जा सम्बन्धी विद्यमान व्यवस्था कम्तिमा तीन महिना यथावत राखेको छ । सेयर धितो कर्जाको सिमा घट्ने व्यापक हल्लाकाबीच राष्ट्र बैंकले सेयर धितो सम्बन्धी कर्जाको वर्तमान व्यवस्थालाई निरन्तरता दिएको छ र गभर्नर महाप्रसाद अधिकारीले कम्तिमा तीन महिना त्यसमा कुनै पुनवरावलोकन नहुने...

विद्युतीय भुक्तानीमा राष्ट्र बैंकको विशेष लगाव, कारोबार सीमा बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिलय भुक्तानीलाई विशेष महत्व दिएको छ । क्युआर कोडमार्फत हुने भुक्तानीका लागि स्वयं गभर्नर महाप्रसाद अधिकारी नै ग्रामिण क्षेत्रसम्म पुगिरहेका छन् । अब भने राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत नै विद्युतिय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको हो । ‘विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको...

यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । उक्त समीक्षा प्रस्तुत लिंकमा पढ्न सकिन्छ । Mid Term Review of Monetary Policy 2077-78

विद्यालय तहको अन्तिम परीक्षा जेठभित्र, असारदेखि नयाँ शैक्षिक शत्र

काठमाडौं । सरकारले आगामी जेठ महिनाभित्र विद्यालय शिक्षाको सबै तहका सम्पूर्ण परीक्षा सकेर असारदेखि नयाँ शैक्षिक शत्र शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा नियमावली संशोधनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जेठभित्र विद्यालय तहको सम्पूर्ण परीक्षा सकेर...

वासुदेवको नेतृत्वमा नेपाल बैंकले राम्रै गरिराथ्योः गभर्नर

काठमाडौं । वासुदेव अधिकारीको नेतृत्वमा नेपाल बैंकको पर्फमेन्स राम्रो गरिरहेका अवस्थामा उनको राजीनामा आएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बैंकले राम्रै गरिरहेका अवस्थामा अध्यक्ष अधिकारीको राजीनामा आउने कारणबारे आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।

अर्थतन्त्र ठिकठाक छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका आधारभूत पक्ष ठिकठाक रहेको बताएका छन् । उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्र्दै कोरोनाको प्रभाव विस्तारै कम हुँदै गएको र आर्थिक गतिबिधी बढेकाले अर्थतन्त्रले लय समाउँदै लगेको बताए । गभर्नर अधिकारीले वित्तिय स्थायीत्वका लागि मौद्रिक नीतिले काम गरिरहको पनि बताए...

यस्तो देखियो प्रबलीकरण पछिकाे सिंहदरबार

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबार प्रबलीकरण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार सोमबार उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको छ । फाेटाे फिचर  

असार भित्रै सामाजिक सुरक्षा कोषमा पाँच लाख श्रमिक जोडिने, यस्ता छन् आकर्षक सुविधा

काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्रै पाँच लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ । कोषमा हालसम्म १३ हजार २ सय ८ कम्पनीका एक लाख ८९ हजार २ सय ३४ जना श्रमि श्रमिक तथा कामदार आवद्ध छन् । सरकारले करार तथा ज्यालादारी ५० हजार कर्मचारीलाई केहि समयभित्रै...