समाचार

श्रम स्वीकृति लिएरै नेपालमा काम गरिरहेका छन् १२९७ विदेशी कामदार

काठमाडौं । नेपालमा एक हजार २ सय ९७ जना विदेशी नागरिकले श्रम स्वीकृति लिएरै काम गरिरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आवको पुस मसान्त अवधीमा ५ सय ४ जना विदेशी नागरिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै ७ सय ९३...

महिला लघुवित्तको आईपीओमा तीन दिनमै साढे नौ लाख आवेदन

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा तीनमै ९ लाख ६३ हजार ८ सय ६८ वटा आवेदन परेको छ । कम्पनीले माघ ३० गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ मूल्य अंकित ४ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । चाँडोमा माघ ४ गतेसम्म आवेदन दिने पाईने आईपीओमा माघ २ गते...

सरकारले वन तथा वातावरण क्षेत्रबाटमात्रै उठायो ११ अर्ब ६५ करोड ९१ लाख राजस्व

काठमाडाैं । सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले सो राजश्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार बिक्री, प्रदूषण नियन्त्रण शुल्क, जरिवाना र निजी तथा...

आज साँझ ७ बजे मौद्रिक नीति अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले साँझ ७ बजे भर्चुअल माध्यमबाट मौद्रिक नीति समीक्षा गर्न लागेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बचतको न्यूनतम ब्याजदर तोक्ने, सेयर बजारमा जाने कर्जामा कडाइ गर्नसक्ने बताइएको छ । समीक्षालाई अन्तिम...

विद्युत वितरण प्रणालीकाे सुदृणीकरण हुन्छ, विद्युत बिक्रीका लागि बजार खोज्छु- कार्यकारी निर्देशक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार सम्हालेका छन् । शाक्यले आइतबार रत्पार्कमा रहेको केन्द्रीय कार्यालयमा प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदभार सम्हालेका हुन । पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण...

भारतीयको मनोमानीले बिकेन किसानको अदुवा, कहाँ छ कृषक मैत्री सरकार?

तनहुँ । किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् ।उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको...

आयातित गुलाफले भ्यालेनटाइन डे मनाइदै, छैन स्थानीय उत्पादन

  पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको...

एक सय दिनको रोजगारी चाहियो ? फागुनभित्रै जानुस् आफ्नो स्थानीय तहमा

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि फागुन १ गतेदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् । सूचीकृत बेरोजगारले प्रधानमन्त्री...

रिचार्जरको भ्यालेन्टाईन अफर, जाने हैन त ? हेलिकप्टर डेट

  काठमाडाैं ।  नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सिन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलि राइड पाउने अफर ल्याएको हो । अफरमा सहभागि हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ...

सरकार र निजी क्षेत्र अलग हुन् भन्ने मानसिकता बदल्नुपर्छः उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नु पर्ने बताएका छन् । राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताए । साथै उनले कृषिमा पूँजीको...