समाचार
सपोर्ट लघुवित्तले राख्यो लगानीकर्ताको हात खाली, यस वर्ष लाभांश नबाड्ने
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट लाभांश नबाड्ने भएको छ । कम्पनीको माघ २८ गतेको सञ्चालक समितिको बैठकले उक्त आवको वार्षिक लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउन निर्णय गरेको छ । उक्त बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित...
लाइफ इन्स्योरेन्स कर्पाेरेशनको साधारणसभा फागुन २५ मा , १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश पारित गर्ने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले १८औं वार्षिक साधारणसभा फागुन २५ गते मंगलवार गर्नेे भएको छ । कम्पनीले एनआइसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने भएको हो । कोभिड-१९ महामारी जोखिमका कारण साधारणसभा भिडियो कन्फ्रन्समार्फत उपलब्ध गराईने कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको...
डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यो वर्ष कुल २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५४...
ग्रीन डेभलपमेण्ट बैंकले गर्यो लाभांश संशोधन ,४ प्रतिशत लाभांश दिइने
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । यस अघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको यस बैंकले अब ४ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव...
महिला लघुवित्तको आईपीओ विक्री खुला, माघ ३० देखि फागुन ४ गते सम्म आवेदन दिन सकिने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । यस अघि माघ २८ गतेदेखि विक्री खुला गर्ने मिति सार्वजनिक गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशन बमोजिम मिति परिवर्तन गरेको हो । सिडिएससीले प्राविधिक समस्या हुने भन्दै आईपीओ विक्री...
राज्यविरुद्धको कसूरमा नेकपा नेतृ झाँक्री पक्राउ
नेकपा माधव-प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन्...
आन्तरिक उडानमा दुईतर्फी यात्रुको सहभागिता बढ्यो, अङ्ग्रेजी नयाँ वर्षसँगै थपियो उत्साह
सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा दुईतर्फी यात्रुहरुको सहभागितामा वृद्धि भएको छ । दुईतर्फी यात्रु सहभागिता बढ्नु हवाई सेवा कम्पनीका लागि उत्साहको विषय हो। भरतपुर विमानस्थलको दुईतर्फी यात्रु सहभागितामा समेत उल्लेख्य सुधार भएको छ । भरतपुर विमानस्थल उपत्यका बाहिरको प्रमुख पर्यटकिय स्थल सौराहाको वेस विमानस्थल हो । नागरिक...
बीमा कोषको आकार घटेपनि, युनाइटेड इन्स्योरेन्सकाे नाफा भने ३५.६४ प्रतिशतले वृद्धि
काठमाडौं । युनाइटेड इन्सुरेन्स कम्पनीले २ करोड ७४ लाख रुपैयाँ मुनाफा गेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा ३५.६४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड २ लाख रुपैयाँ नाफा कमाउन सफल भएको थियो । कम्पनीको बीमा कोषको आकार गत...
हिन्दुको संख्या कम देखिने गरी जनगणना फारम तयार भन्दै सर्वोच्चमा पर्यो रिट (रिटसहित)
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को फारम हिन्दु धर्मावलम्बीको संख्या कम देखिने तथ्यांक आउने गरी तयार पारिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । केन्द्रिय तथ्यांक विभागले गत भदौ १५ गते राष्ट्रिय योजना आयोगले राजपत्रमा प्रकाशित सूचनाभन्दा भिन्न तरिकाको जनगणना फारम बनाएको हो, जसले हिन्दु धर्मावलम्बीको संख्या कम देखिने...
रिलायबल लाइफको नाफा ३४.२६ प्रतिशतले बढ्यो, आईपीओ ल्याउने तयारीमा
काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीको नाफा ३४.२६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीमा आफ्नो नाफा बढाएर १७ करोड ७९ लाख रुपैयाँ पुर्याएको हो । कम्पनीले गत वर्षको पुस मसान्त अवधीमा १३ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो । यद्यपी यो नाफा बीमांकीय...