समाचार

आजदेखि नेपाल संवत् ११४५ सुरु

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् । पृथ्वीनारायण शाहको शासनकालसम्म...

मकवानपुरमा ९ बजे पछि देउसी, भैलो खेल्न नपाईने

हेटौंडा । मकवानपुरमा बेलुका ९ बजे पछि देउसी, भैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहारमा देउसी, भैलो र मनोरन्जन गर्न बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको हो । जिल्ला सुरक्षा समिति मकवानपुरको मंगलबार बसेको बैठकले देउसी भैलो खेल्दा होस् वा अन्य मनोरन्जनका कार्यक्रम गर्न समय...

मनहरीका गौतमको साथबाट ५१ हजार रुपैँया चोरी, ३ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले गएराति चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । गएराति अन्दाजि ११ बजेको समयमा हेटौंडाबाट लोथर जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको बसमा सवार रहेका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– ६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार रुपैँया चोरी गरेको अभियोगमा...

हेटौंडाबाट २ किलो १९६ ग्राम अबैध चाँदीसहित भारतीय पक्राउ

हेटौंडा । प्रहरीले २ किलो १९६ ग्राम अबैध चाँदीसहित एकजनालाई नियन्त्रणमा लिएको छ । गएराति बेलुकि अन्दाजि ११ बजेको समयमा बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा –१५ रातोमाटे स्थित पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा...

हेटौंडाबाट खुकुरी देखाई लुटपाट गर्ने २ जना पक्राउ

हेटौंडा । खुकुरी देखाई सुनको सिक्री लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । हेटौंडाको राप्ति खोलाको बगरमा धारिलो हतियार खुकुरी देखाई १ तोलाको सिक्री लुटेको आरोपमा हेटौंडा ११ बस्ने वर्ष २० को असमिन चौलगाई र सोही स्थान बस्ने वर्ष २० को अनिस चौलगाईलाई प्रहरी नियन्त्रणमा लिएको हो ।...

विपद्बाट तीन महिनामा बागमती प्रदेशका १० जिल्लामा ३ अर्ब ४४ करोडको क्षति

हेटौंडा। बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१|८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा १९१ जनाको मृत्यु भएको छ । बैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश...

देशभर चक्रवात ‘दाना’को प्रभावः कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल कोशी र लुम्बिनी प्रदेशका पूर्वी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति कोशीलगायत कर्णाली र...

हेटौंडाका दुई फरार प्रतिवादी पक्राउ

हेटौंडा । कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उधोग गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका -४ बाट ४८ बर्षिय सानु लामा र वडा नम्बर ८ बाट तोईसाङ लामा बललाई मंगलबार राति पक्राउ गरेको हो । उनीहरुले हेटौंडा उपमहानगरपालिका-९ स्थित नेपाल पास्ता फुडाका संचालक बाबू कृष्ण...

बालिका बलात्कार गरेको ठहर गर्दै हेटौंडाका लोप्चनलाई १२ बर्ष जेल

हेटौँडा । जिल्ला अदालत मकवानपुरले बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १२ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शुकन्तला कार्कीको इजलासले हेटौँडा उपमहानगरपालिका–१४ बँदेलधापका ३८ वर्षीय मीनबहादुर लोप्चनलाई बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतले ५ लाख रुपैयाँ जरिवानाका साथै पीडकबाट पीडितलाई...

रहस्यमय बन्दै हेटौंडा सिमेन्ट उद्योगको तार चोरी प्रकरण, अझै पत्ता लागेन चोर

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगबाट तार चोरी भएको करिब दुई हप्ता बित्दासमेत घटना रहस्यमयी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको निर्देशनमा उद्योग प्रशासनले छानबिन समिति बनाएर काम गरे पनि घटनाको यर्थाथ विषय सार्वजनिक नहुनुले यस विषय प्रकरण अझै रहस्मयी बन्दै गएको...