अखबार खोज

राक्सिराङ्ग घुस प्रकरण : कोरली गाई वितरण गरेर लैनाको बिल पास !

हेटौंडा । मकवानपुरको विकट मानिएको राक्सिराङ्ग गाउँपालिकाका किसानलाई वितरण गरिएको गाईको विषयमा थप नयाँ तथ्य फेला परेको छ । पालिकाको पशुपन्छी विकास शाखामा कार्यरत कर्मचारी सूवेक्षा ढकालले काम मिलाए बापद हेटौंडाका एक कृषि व्यवसायीसँग एक लाख रुपैयाँ घुस रकम मागेको विषय ५ बैशाखमा अखबार हवले प्रकासन गरेको थियो । ...

काम मिलाए बापत राक्सिराङ्गकी कर्मचारी सुवेक्षा ढकालले मागिन् एक लाख घुस !

मकवानपुर । मकवानपुरमा विकट मानिएको राक्सिराङ गाउँपालिकामा कार्यरत एक कर्मचारीले काम मिलाइदिए बापत एक लाख रुपैयाँ घुस रकम मागेका छन् । पालिकाको पशुपन्छि विकास शाखामा कार्यरत कर्मचारी सूवेक्षा ढकालले काम मिलाए बापद हेटौंडाका एक कृषि व्यवसायी सँग एक लाख रुपैयाँ घुस रकम मागेकी हुन् । गत १९ मंसिरमा पालिकाको...

उपाध्यक्षलाई अनियमितताको दोष लगाउदै पाडी काण्डबाट पन्छिदै अध्यक्ष कालाखेती (भिडियोसहित)

मकवानपुर । मनहरी गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीले पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्षलाई लगाएका छन् । गत आवको अन्तिममा अध्यक्ष कालाखेतीले पालिकामा रहेका विपन्न,अल्पसंख्य तथा सहिद परिवारको आर्थिक उपार्जनका लागि भन्दै गरेको पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्ष सिता पुलामी मगरलाई लगाउँदै आफु पन्छिन खोजेका हुन् । सोमबार मनहरी...

राक्सिराङका वडाअध्यक्ष कोईरालाको रजाई, रिद्धीसिद्धीको खानी जाने बाटो बनाउन वडाको बजेट खर्च

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको बजेट निजि क्षेत्रको सिमेन्ट उद्योगको खानीमा जाने बाटो निमार्णमा प्रयोग भएको पाइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको रिद्धीसिद्धी सिमेन्ट उद्योगको खानी रहेको राक्सिराङ गाउँपालिको वडा नम्बर–४ स्थित किन्दुराङ खानी जाने बाटो वडाको विकास बजेट खर्च गरि बनाइएको पाइएको छ ।...

क्रसर व्यवसायी पोस्न अध्यक्ष कालाखेतीले गरे पालिकाको १६ करोड राजस्व हिनामिना

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले नदिजन्य पदार्थको उत्खनन् तथा विक्री वितरण गर्दा करोडौँ रकम अनियमिता गरेको पाइएको छ । जिल्ला अनुगमन समिति मकवानपुरको निर्णयलाई व्यवस्था गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको करिब १६ करोड ३६ लाख राजस्व हिनामिना गरेको पाइएको हो । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला...

पशुपति आधारभुत विद्यालयकी प्रधानाध्यापक जो विद्यालयमा कम ल फर्ममा ज्यादा भेटिन्छन्

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१२ मा अवस्थीत पशुपति आधारभुत विद्यालयकी प्रधानाध्यापक रमाकुमारी चौलागाईं विद्यालयमा कम आफ्नो निजी ल फर्म(सक्षम ल फर्म)मा ज्यादा भेटिन्छन् । हेटौंडा बजारबाट करिब ४ किलोमीटरको दुरीमा रहेको उक्त विद्यालयमा प्रअको जिम्मेवारी सम्हाल्न छाडेर उनी हेटौंडाको मानस चोकमा रहेको निजी ल फर्ममा व्यस्त हुन्छीन्...

शैक्षिक क्षेत्रमा फड्को मार्दै हेटौंडा नगर

मकवानपुर । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा पछिल्लो वर्षहरु शैक्षिक क्षेत्रको लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । विषेश गरी तराईका जिल्लाहरुबाट यहाँ अध्ययन गर्न आउनेहरुको गन्तव्य बनेको हो । सलार्ही मंलवा घर भएर हेटौंडा बस्दै आएका धिरज पटेल कक्षा ८ देखि अहिले कक्षा १० मा राष्ट्रिय आधुनिक...

मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाको १३ बिगा जग्गा अतिक्रमण 

मकवानपुर । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाको नाममा रहेको जग्गा र भवन अतिक्रमण भएको खुलेको छ । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडा –५ को नाममा रहेको ४९ हेक्टर जग्गा मध्य १३ बिगा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको खुलेको हो । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाले आफ्नो...

मनहरीमा सवारी दुर्घटना एक गम्भीर घाईते

मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तरर्गत मकवानपुरको मनहरी ९ ज्यामीरेमा बाईक दुर्घटना हुँदा बाईक सवार एक गम्भीर घाईते भएका छन् । चितवन बाट हेटौँडा तर्फ आउदै गरेको बागमती प्रदेश १ ००२७ च २९ ६६ नम्बर प्राईबेट जिपले विपरीत दिशाबाट आउदै गरेको बा ३३ प २१४ नम्बर मोटारसाईकलाई ठक्कर दिदाँ...

पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनहरीका वडा अध्यक्षको अबैध फर्निचर

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले अवैध रुपमा फर्निचर उद्योग सञ्चालन गरीरहेका छन् । उनले विगत ७ बर्ष देखी बिना अबरोध निकुञ्ज भित्र दर्ता नै नगरी फर्निचर सञ्चालन गरेका हुन् । हाल सम्म दर्ता नभएको र दर्ता...