अखबार खोज
बीमा कम्पनीका लगानीकर्ताको विवरण खोज्दै बीमा समिति, क्रस होल्डिङ हटाउन आक्रामक
काठमाडौं । बीमा समितिले बीमा कम्पनीका लगानीकर्ताहरुको विवरण मागेको छ । समितिले सबै बीमा कम्पनीहरुलाई पत्र लेखेर एक हप्ताभित्रै कम्पनीका लगानीकर्ताहरुको विवरण पठाउन भनेको हो । ‘समितिले एक हप्ताभित्रै लगानीकर्ताहरुको विवरण पठाउनु भनेर पत्र आएको छ, हामी विवरण तयार पारेर पठाउँदैछौं’, एक बीमा कम्पनीका सिईओले सिंहदरबारसँग भने । समितिले...
रक्सी पिउनुहुन्छ ? याद गर्नुस्ः सस्तो मदिरा बेस्वादको हुन्छ, लत पनि सस्तैले बसाउँछ (कारणसहित)
काठमाडौं । हरेक वर्ष नेपालमा मदिराको उपभोग दर वृद्धि हुँदै गइरहेको तथ्याँकले देखाउँछ । यसको पुष्टि अन्तर्राष्ट्रिय ब्राण्डहरुले विभिन्न स्वादका मदिराहरु प्रस्तुत गरेर नेपालका बारहरुको शोकेसमा सजाउन गरेको तानातानले पनि गरेको छ । यी आयातित अन्तर्राष्ट्रिय ब्राण्डका मदिराहरुसँग प्रतिस्पर्धा गर्न हाम्रै अन्य मदिरा कम्पनीहरुले पनि आफ्नो उत्पादनहरुका लागि बृहत्...
अब मलेसियामा काम गर्ने नेपाली कामदारलाई पनि सामाजिक सुरक्षा
काठमाडौं । दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भए पनि कार्यान्वयनमा आएको छ । नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाका सामाजिक सुरक्षा संस्था (सोस्को) बीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकले श्रम समझदारीको प्रावधानअनुसार सामाजिक...
एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी, गठन भयो अध्ययन समिति
काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने प्रयोजनका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । समितिले फागुन १५ गते अध्ययन समिति गठन गरेको हो । हाल नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमाको सेवा दिईरहेको छ । नयाँ कम्पनी ल्याएर नेपाल पुनर्बीमा कम्पनीलाई थप प्रतिष्पर्धी बनाउनुपर्ने धारणा बीमा समितिका...
समाजवादी चीनमा थपिए २५० नयाँ अर्बपति, तर कसरी ?
बेइजिङ । समाजवादी मुलुक चिनको शेयर बजारमा उछाल आएसँगै गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो...
दुई डेपुटी बिदा भए, को-को बन्लान् उत्तराधिकारी ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठले अवकास पाएका छन् । आफ्नो पाँच वर्षे कार्यकाल पुरा गरि डेपुटीद्धय मंगलबारदेखि राष्ट्र बैंकबाट बाहिरिएका हुन् । दुई डेपुटीले अवकास पाएसँगै नयाँ डेपुटी गभर्नर को को बन्लान् ? भन्ने चासो चुलिएको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले नयाँ...
बीमा कम्पनीहरुको ‘क्रस होल्डिङ’ हटाइँदै, लगानी झिक्न समय सिमा नै तोकिने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुमा रहेको क्रस होल्डिङ हटाउने तयारी थालेको छ । नव नियुक्त समिति अध्यक्ष सुर्य प्रसाद सिलवालले क्रस होल्डिङबारे धेरै निकायबाट गुनासो आएको र आफ्नो पनि उच्च प्राथमिकतामा रहेको बताए । एउटै व्यक्ति तथा संस्थाहरुले एक भन्दा बढी कम्पनीमा लगानी गर्नुलाई क्रस होल्डिङ भनिन्छ ।...
१० अर्ब लागतको कालङ्गा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न, सर्वसाधारणलाई आईपीओ चाँडै
बझाङ । निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ । झण्डै १० अर्व लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालङ्गाको जलविधुत्...
स्प्रेड दरको सिमा नाघ्ने बैंकका सिईओ र सञ्चालकलाई कारवाही, लाभांशमा प्रतिबन्धसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्प्रेड दरको सिमा नघाउने बैंक तथा वित्तिय संस्थाका सिईओ र सञ्चालकहरुलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत अघि सारेको नीति कार्यान्वयनका लागि सर्कुलर जारी गर्दै स्प्रेड दरको सिमा नाघेका बैंक तथा वित्तिय संस्थाका सिईओ र सञ्चालकहरुलाई कारवाही...
अब पशुपतिमा दान पनि नगद दिनुनपर्ने, क्यूआर कोडबाट सिधै बैंक खातामा
काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका...