अखबार खोज
नेपाल बङ्गलादेश बैंकले पनि सुरु गर्यो कृषि कार्ड, यस्ता छन् किसानलाई सुबिधा
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कृषि लोन कार्ड योजना शुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका स्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादन मुलक कृषि व्यवसाय÷उद्यम गर्नका निमित्त आवश्यक वित्तिय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यवसायीक कृषिमा व्यवस्थीत गर्ने उद्देश्यले उक्त योजना शुरु गरिएको...
सिटिजन लाइफ इन्स्योरेन्सको लोभलाग्दो प्रगति, आइपीओ यसै पाली
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लोभ लाग्दो प्रगति गरेको छ । यसैपाली आईपीओ ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको सिटिजनले बीमा कोष १३० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्व ४ करोड रुपैयाँ बीमा कोषमा रहेको...
विदेशीने नेपाली ७७ प्रतिशतले घटे, नेपाल आउने रेमिटेन्स ११ प्रतिशतले बढ्यो, कसरी ?
काठमाडौं । रोजगारीका लागि विदेशीने नेपालीहरुको संख्यामा ठूलो मात्रामा घटेको छ । तर विदेशमा रहेका नेपालीहरुले वैधानिक माध्यमबाट पठाउने रेमिटेन्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिटेन्स ११.१ प्रतिशतले बढेको छ । ६ महिनाको तथ्यांक अनुसार पुस...
कस्ले बेच्दैछ एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर ? कस्ले किन्ला लिलामीमा ?
काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले २५ लाख कित्ता संस्थापक तर्फको शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । बैंकले फागुन २ गतदेखि ९ गतेसम्म बोलकबोल गर्न सकिने गरी उक्त शेयर विक्री खुला गर्ने भएको हो । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य...
बक्यौता नतिर्ने ११ हवाई कम्पनीलाई ३० दिने अल्टिमेटम, कुन कम्पनीले कति तिर्न बाँकी ?
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ११ वटा हवाई कम्पनीहरुलाई बाँकी बक्यौता रकम ३० दिन भित्र तिर्न अल्टिमेटम दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना नै प्रकाशित गरेर आगामी ३० दिन भित्र बक्यौता तिर्न भनेको हो । प्राधिकरणका अनुसार ११ वटा कम्पनीहरुबाट ९ करोड ६८ लाख ७४ हजार रुपैयाँ बक्यौता...
सानिमा लाइफको बीमा शुल्क अर्ब नजिक, आइपीओ कहिले ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क अर्ब नजिक पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो बीमा शुल्क १३४.७७ प्रतिशतले बढाएर ९५ करोड ६३ लाख पुर्याएको हो । गत आवको सोही अवधीमा त्यस्तो बीमा शुल्क ४० करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो...
नेप्सेमा दोहोरो रेकर्डः कारोबार रकम दश अर्ब नाघ्यो, परिसूचक २५२४ माथि
काठमाडौं । आइतबार सेयर बजारमा दुई वटा रेकर्ड कायम भएका छन् । नेप्से परिसूचक ४८.९७ अंकले बढेर २५२४.२३ अंक पुगेको छ । त्यस्तै, कारोबार रकम पनि १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ४ सय ४ रुपैयाँ पुगेको छ । आइतबार २०२ कम्पनीको एक करोड ७७ लाख ३६...
नेपाल टेलिकमः ५३.६५ प्रतिशत बजार हिस्सा, आक्रामक विस्तारको रणनीति
काठमाडौं । ‘७७ जिल्लामा फोरजी, ४२ जिल्लामा एफटिटिएच सेवा, कोरोना कालमा पनि ३२ अर्ब ९८ करोडको व्यापार, ९ अर्ब ७४ करोड खुद नाफा आर्जन । राज्यलाई ३५ अर्ब ५ करोड रुपैयाँ कर तिर्ने कम्पनी ।’, अर्थात राष्ट्रको सञ्चार नेपाल टेलिकम । २०६० साल माघ २२ गते कम्पनीमा रुपान्तरण भएको...
उद्यमशिलताको बाटोमा महिलाहरु, बढाउँदै ठूला व्यवसायीक क्षेत्रमा लगानी
भक्तपुर । भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी बढ्न थालेको छ । महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय शुरु गर्न थालेका छन् । यसको नमूनाको रुपमा आजदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा दुई करोड रुपैयाँको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । ‘मिल मि’ को शनिबार पूर्वमन्त्री...
पोखराबासीको प्यास मेटाउने मदीखोला खानेपानी आयोजनाको काम, पाँच अर्ब लगानी
पोखरा। कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा पोखराका लागि निर्माणाधीन खानेपानी आयोजना लगानीका हिसाबले देशकै दोस्रो ठूलो हो। बन्दाबन्दीपछि ठप्प कामले यतिबेला पुनः तीव्रता पाएको छ। कोरोनापछिको दुई...