अखबार खोज

राष्ट्रिय निकुञ्ज भित्र फर्निचरको नाममा अबैध काठ तस्करी

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनोमानी रुपमा फर्निचर सन्चालन भैरहेको छ । निकुञ्जको मकवानपुरको मनहरी र हेटौँडा उपमहानगर सिमा क्षेत्र भित्र अबैध फर्निचर उद्योग सञ्चालन भएको पाईएको हो । हाल निकुञ्ज क्षेत्र एक सय भन्दा बढि फर्निचर सन्चालनमा रहेका छन् । उक्त फर्निचर मध्ये धेरैको संख्यामा दर्ता नगरी...

मध्यरातमा डिनाका श्रीमानलाई स्थानीयले लखेटे

हेटौँडा । सत्तारुढ गठबन्दनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेद्वार महालक्ष्मि उपाध्याय डिनाका श्रीमानलाई मकवानपुरका जनताले मध्यरातमा लखेटेका छन् । निर्वाचन आचार संहिता विपरित निर्वाचनको अगिल्लो रात हेटौँडा १४ मा पैसा बाढ्न आएको भन्दै स्थानीयले लखेटेका हुन् । लामो समय देखी पराजय भोग्दै आएकि डिनालाई जुन...

मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...

क्षितिज सहकारीको सम्पतीमा अध्यक्ष भण्डारीको रजाई

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीको एक पछि अर्को अनियमिता बाहिर आएको छ । दूध जाँच गर्ने मेसिन बिगारेर किसान ठग्दै आएको सहकारीले फेरी अर्को मनोमानी काम गरेको पाइएको छ । बिना कुनै सहमति सहकारीका अध्यक्ष देवराज भण्डारीको आफ्नो व्यक्तिगत निर्णयमा...

मकवानपुरका चेपाङ समुदायको कथाः न एकसरो कपडा,न ओत लाग्ने छाप्रो (भिडियोसहित)

मकवानपुर । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको सदरमुकामबाट अलि पर रहेको मनहरी गाउँपालिका वडा नम्बर १ तिर अखबारहवको टिम लाग्ने निधो ग¥यौँ । मनहरी गाँउपालिका तिर हिडेका हाम्रा पाईला काठबाट बनेर साना झुप्रा देखेपछि रोकिए । चारै तिरबाट हावा छिर्ने साना झुप्रा,अनि जाडोको मौसममा समेत एकसरो कपडा...

न सर्वसाधारणको ज्ञान, न सरोकारवालाको ध्यानः हेटौंडामा लथालिङ्ग ट्राफिक व्यवस्थापन (भिडियो सहित)

मकवानपुर । हेटौँडा बजार क्षेत्रभित्रका साँघुरा सडक र अस्तव्यस्थ सवारी व्यवस्थापनले हेटौँडा नगरको मुहार कुरुप बन्दँै गएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा बजार क्षेत्रमा दिनानु दिन बढ्दै गएको अटो,मयुरी र अन्य सवारी साधनको चापका कारण दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । अस्तव्यस्थ ट्राफिक व्यवस्थापन, सवारी चालकहरुको मनोमानीले...

हेटौंडामा मास्कको खुलेआम कालोबजारी, सीडीओ भन्छन् –प्रमाण भेटिए तत्काल पक्रन्छौँ (भिडियोसहित)

मकवानपुर । कोरोना महामारीको मौका छोप्दै हेटौंडामा खुलेआम सर्जिकल मास्कमा कालोबजारी भैरहेको तथ्य फेला परेको छ । महामारीको संकटमा आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने नैतिक दायित्व भुलेर हेटौंडाका मेडिकल र फार्मेसीहरूले मास्कमा कालोबजारी गरिरहेका हुन् । बढीमा पाँच रुपैयाँसम्म पर्ने सर्जिकल मास्कलाई बजारका मेडिकल र फार्मेसीहरूले १० रुपैयाँमा खुलेआम बिक्री...

प्याण्डोरा पेपर्सः शंकास्पद धनको ओसारपसारमा सुमार्गीका पाँच कम्पनी

अनौपचारिक माध्यमबाट रकम विदेश पुर्‍याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण फेला परेका छन् । यसअघि उनको बारेमा खोपकेले आईसीआईजेसँगको सहकार्यमा २ माघ २०७५ मा शंकास्पद धनको ओसारपसार सम्बन्धी खुलासा गरेको...

करौडौँ ठगीका बादशाह झा कारागार चलान

विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ झाले करोडौ रुपैयाँ ठगी गर्दै आएका थिए । करिब...

ऐतिहासिकताले भरिपूर्ण मकवानपुरको चिसापानी गढी

मकवानपुर । देशमा भएका गढी तथा किल्लामध्ये सबैभन्दा धेरै ऐतिहासिक चीजबीजको संरक्षण भएको स्थान हो, मकवानपुरको चिसापानी गढी । यहाँ पुरातात्विक महत्वका थुप्रै वस्तु सुरक्षित रहेकाले ऐतिहासिक अध्ययनका हिसाबले यो गढी महत्वपूर्ण रहेको इतिहासका जानकारहरु बताउँछन् । इतिहासका अध्येता केदार न्यौपानेका अनुसार कुनै बेला निकै नै चल्तीको नाका रहेको...