अखबार खोज
कान्छी मन्त्री रचना खड्का : स्कुले राजनीतिदेखि प्रदेश अर्थमन्त्रीसम्मको यात्रा
मकवानपुर । समाज परिवर्तनमा महिलाको भूमिका पुरुषको भन्दा कयौं गुणा बढी हुन्छ । किनभने एउटा शिशुको पहिलो स्कूल एउटी नारीका काख हुन्छ । एउटा शिशुको भविष्य आफ्नी आमाको काखमै लेखिन्छ । असल व्यवहार र सु–संस्कार सिकेका बालबालिकाले विश्वको नेतृत्व गर्ने हैसियत आर्जन गर्छन् । बाल्याअवस्था देखि नै राष्ट्रका लागि...
उद्योगीसँग अर्बौ बक्यौता माग्ने कुलमान प्राधिकरणकै सूचना किन देख्दैनन् ?
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षैपिच्छे बक्यौताको बिल पठाउँदा उद्योगीहरु आतंकित बनेका छन् । प्रयोग नै नगरेको बिजुलीको बक्यौता बाँकी छ भन्दै हरेक वर्ष जरिवाना लगायतका शीर्षकमा ३० प्रतिशत जोडेर बिल आउँदा आफूहरु तनावमा परेको गुनासो उद्योगीहरुको छ । नेपाल धागो उत्पादक संघका अध्यक्षसमेत रहेका रिलायन्स स्पिनिङ्ग मिल्सका अध्यक्ष...
कोभिड खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्ब ऋण लिने
काठमाडौं । कोभिडविरूद्धको खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्बभन्दा बढी ऋण लिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव शिशीर कुमार ढुंगाना र...
बीमा समितिको स्वायत्ततामा राजस्व सचिवको कैंची !
काठमाडौं । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यतिबेला संसदको अर्थ समितिमा छलफलको अन्तिम चरणमा छ । दफावार छलफल सकेर समितिले उठेका विषय समेटर ल्याउन विधेयकलाई अर्थ र कानुन मन्त्रालय पठाएको छ । विधेयकमाथि छलफल कायमै रहँदा सांसदहरु बीमा क्षेत्रको नियामक स्वायत्त हुनुपर्नेमा जोड दिइएरहेका छन्...
१० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता, एनआरएनलाई डलरमा आईपीओ
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अगुवाईमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता भएको छ । १० अर्ब पुँजीको फण्डलाई कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते दर्ता प्रमाणपत्र दिएको हो । कम्पनीमा नेपाल सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । १५० जना भन्दा बढी...
अजोड इन्स्योरेन्सको सेयरमा इन्साइडर ट्रेडिङको आंशका ! बोर्डले थाल्यो छानिवन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स कम्पनीको सेयर इन्साइडर ट्रेडिङ भए/नभएको अध्ययन थालेको छ । बोर्डका प्रवक्ता निरज गिरीले इन्साइडर कारोबार भए/नभएकोबारे अध्ययन थालिएको बताएका हुन् । ‘अजोडको सेयरमा इन्साइडर कारोबार भएको हो वा होइन भन्नेबारे हाम्रो टिमले हेरिरहेको छ, त्यो भन्दा अरु केहि भन्न मिल्दैन् ।’, गिरीले...
कालीगण्डकी नदि थुनेर ८४४ मेगावटको आयोजना, ८४ अर्ब लागत अनुमान
काठमाडौं । पश्चिम नेपालको समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले...
खुल्यो भन्सार एजेन्टको जागिर : ६ सय ६० एजेन्ट थप हुने, बीए पासहरूले यसरी दिनुहोस् आवेदन
काठमाडौं । भन्सार विभागले भन्सार एजेन्ट थप गर्ने सूचना प्रकाशन गरेको छ । विभागले ६ सय ६० जना एजेन्ट थप गर्ने भएको हो । ब्याचलर पास गरी ३ महिना कम्प्युटर तालीम लिएका २१ वर्ष पुरा भएका नेपाली नागरिक भन्सार एजेन्टका लागि योग्य हुन्छन् । ३ हजार रुपैयाँ आवेदन शूल्क...
यहाँ खान पाइन्छ ६० रुपैयाँमै मासुभात (ठेगानासहित)
काठमाडौं । राजधानीमै ६० रुपैयाँमा मासुभात खान पाइन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । ‘खाना सबैलाई’ नामको परोपकारी रेस्टुरेन्ट लक्षित वर्गलाई सस्तोमै पेट भराउने अभियानमा लागेको छ । जहाँ लक्षित वर्ग (श्रमिक, विद्यार्थी, अपांग, असहायलगायत) ले थालको ५० रूपैयाँमा सादा खाना र १० रूपैयाँ...
डेढ वर्षभित्र सबै ऐलानी जग्गा नम्बरी हुने, यस्तो छ तयारी
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन् । उनले भने “आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ । स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउन तयारीसहित आयोग सक्रिय रहेको...