अखबार खोज
विगतको जस्तो भएन होली : यसपाली पनि मास्ककै पीर, सयौं सवारी प्रहरी नियन्त्रणमा (तस्बीरहरु)
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकापसमा रङ दलेर...
राजधानीको वायु प्रदूषण अझै केही समय रहने !
काठमाडौं । काठमाडौ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । वन तथा...
एक गोल पनि नगरी नेपाल फाइनलमा !
काठमाडौं । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले अघिल्लो खेलमा पनि किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । प्रतियोगितामा बंगलादेशले किर्गिस्तानलाई पराजित गरेको थियो । बंगलादेश लिग विजेता बनेको छ...
जहाँ बैंकमा पैसा राख्दा ब्याज आउँदैन, मुल धन नै घट्छ
काठमाडौं । यदि कुनै देशमा ब्याज दर कम छ भने त्यो वचत गर्ने सबै भन्दा खराब समय हो । त्यसैले व्यक्ति र कम्पनीहरुलाई अधिक खर्च गराउने उपाय भनेको ब्याजदर कम गरिदिनु नै हो । सन २००८ को मन्दिपछि कैयौं देशको ब्याजदरमा रेकर्ड कायम हुने गरि कम गरियो र सस्तो...
चुनौतीपूर्ण बन्दै बैंकिङ कसुरको अनुसन्धान, राष्ट्र बैंक, प्रहरी र सरकारी वकिलबीच समन्वय अभाव
काठमाडौं । सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका अपराधहरुमा नयाँ नयाँ प्रवृत्ति देखिन थालेको छ । त्यस्तो प्रवृत्तिसँग जुध्न नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयका बीचमा पनि आवश्यक समन्वयको अभाव देखिएको छ । तालुकदार निकायहरुका बीचमा उच्चस्तरको समन्वयबाट मात्रै बैंकिङ कसुलाई निरुत्साहित गर्न सकिने भए पनि त्यस्तो...
कोरोना बीमाको भुक्तानीका लागि ३ अर्ब माग्दै बीमा समितिले सरकारलाई लेख्यो पत्र
काठमाडौं । बीमा समितले कोरोना बीमा वापतको दावी भुक्तानी फर्स्योटका लागि ३ अर्ब रुपैयाँ माग्दै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । समितिले शुक्रबार पत्र लेख्दै तीन अर्ब रुपैयाँ मागेको हो । ‘आजै तीन अर्ब रुपैयाँ मागेर अर्थ मन्त्रालयमा पत्र पठाएका छौं, बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिको दायित्व...
२ अर्ब ७३ करोड कर छल्ने ९ व्यवसायी विरुद्ध मुद्धा, को को परे फन्दामा ?
काठमाडौं । राजश्व अनुसन्धान विभागले २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढी राजश्व छल्ने ९ व्यवसायीक फर्महरु विरुद्ध मुद्धा दायर गरेको छ । झुट्टा तथा नक्कली भ्याटबिल प्रयोग गरि २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार ३ रुपियाँ राजश्व छली गर्ने ९ वटा फर्म बिरुद्ध विभागले चैत ११...
स्वास्थ्य मन्त्रालयले भन्योः केहि दिन निर्माण कार्य रोकौं
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन निर्माण कार्य रोक्न अनुरोध गरेको छ । उपत्यकामा बायु प्रदुषण बढेको भन्दै मन्त्रालयले केहि दिन धुला उड्ने पेशा, व्यवसाय तथा निर्माणका काम रोक्न भनेको हो । मन्त्रालयले केहि दिन मर्निङ वाक नहिड्न पनि अनुरोध गरेको छ । मन्त्रालयले केहि घर बाहिर...
मार्सी धानको खेती शुरु, कसरी गरिन्छ त मार्सी खेती
जुम्ला । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर...
राष्ट्र बैंकको निर्देशन नपढी हकप्रदको निर्णय, होला त किसानलाई थप कारवाही ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न नदिने जानकारी हुँदा हुँदै पनि किसान लघुवित्तले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको पाईएको छ । किसान लघुवित्त वित्तिय संस्थाको चैत ६ गते बसेको सञ्चालक समिति बैठकले एक बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर...