अखबार खोज
निफ्राले भन्योः लण्डन स्टकमा बण्ड जारी हुन्छ, ८ प्रतिशत लाभांश दिने पनि भनेकै थियौं
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पछिल्लो समय चर्चामा आएका सबै विषय पुरानै भएको बताएको छ । नेप्सेले मागेको स्पष्टीकरण पेस गर्दै निफ्राले लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको स्पष्ट पारेको हो । साथै निफ्राले आईपीओ जारी गर्दाको विवरण पत्रमै...
कोरोनाले बढायो परनिर्भरता : आर्थिक गतिविधि बिथोलिँदा अघिल्लो वर्षको भन्दा बढी आयात
काठमाडौं । कोरोनाले ग्रसित पारेकै बेला अघिल्लो वर्षको भन्दा बढी आयात भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा गत आवको ८ महिनाको भन्दा बढी आयात भएको हो । चालु आवको पहिलो ६ महिना कोरोनाको कारण आर्थिक गतिविधि ठप्प थियो । अहिले अर्थतन्त्र विस्तारै लयमा आउन लागेको देखिएको छ...
सरकारले भारतबाट पेट्रोल ल्याउँछ, तस्करले उतै लगेर बेच्छन् किन ?
काठमाडौं । नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्खर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो । यसपछि निगमले सो ट्याङ्करमा इन्धन...
हिमालयनसँग मर्जरमा जाने इन्भेस्टमेन्ट बैंकको निर्णय, अध्यक्ष पाँडे, सीईओ राणा
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकको सञ्चालक समितिले हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । श्रोतका अनुसार मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले मर्जरका लागि एमओयू गर्ने निर्णय गरेको हो । डीडीए रिपोर्ट अनुसार दुई बैंक मर्जमा जाँदा एक बराबर एकको स्वाप रेसियो कायम हुनेछ । स्रोतका अनुसार नयाँ...
टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको डिजिटल वालेटले लाइसेन्स पायो, सर्वसाधारणलाई आईपीओ पनि
काठमाडौं । नेपाल टेलिकमको अगुवाईमा स्थापना भएको नेपाल डिजिटल कम्पनीले लाईसेन्स पाएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले टेलिकमको अगुवाईमा स्थापना भएको डिजिटल वालेट कम्पनीलाई चैत ४ गते लाईसेन्स दिएको जानकारी दिए । नेपाल डिजिटल पेमेन्ट कम्पनीका नाममा स्थापना भएको कम्पनीले नमस्ते पेका नामबाट सेवा...
अध्ययन समितिले प्रतिवेदन बुझायो, पाउँलान त नयाँ ‘रि’ले लाइसेन्स ?
काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय र नयाँ कम्पनीको सम्भावना खोज्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । बीमा विज्ञ भोजराज शर्मा नेतृत्वको समितिले चैत ३ गते नै बीमा समिति अध्यक्ष सुर्य प्रसाद सिलवाललाई प्रतिवेदन बुझाएको हो । समितिले फागुन १५ गते बीमा विज्ञ शर्माको नेतृत्वमा बीमक संघका अध्यक्ष दिप...
आईएमई जनरलले बीमा समितिलाई दिएको चेक बाउन्स भयो
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा काटेको दुई लाख २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक बाउन्स भएको छ । सिंहदरबारलाई प्राप्त विवरण अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा चेक बीमा समितिलाई कोभिड बीमा दावी भुक्तानी बापत केही दिन पहिले दिएको थियो...
विदेश जाने ७५ प्रतिशतले घटे, नेपाल भित्रिने पैसा ११ प्रतिशतले बढ्यो, कसरी ?
काठमाडौं । विदेशीने नेपालीको संख्या बढेपनि नेपालले प्राप्त गर्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) भने बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको हो । प्राप्त रेमिट्यान्स गत वर्षको यही अवधि (माघ मसान्तसम्म)भन्दा १०.९ प्रतिशत बढी हो । गत आवको...
नयाँ टिम सेट गर्दै गभर्नरः ९ कार्यकारी र २ निर्देशकको सरुवा
काठमाडौं । गभर्नर नियुक्त भएको करिब एक वर्षपछि महाप्रसाद अधिकरीले राष्ट्र बैंक भित्र टिम सेट गरेका छन् । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर बनेका अधिकारीले पहिलो पटक कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । अधिकारीले ९ जना कार्यकारी निर्देशक र २ जना निर्देशकको सरुवा...
तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली आउने
दैलेख । पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ । विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो...